
URGENT APPEAL
NEPAL NEEDS
US NOW
बाढी प्रभावित परिवारहरूसँग नारी नेपाल।
हालैको बाढी तथा पहिरोबाट प्रभावित नेपालका विभिन्न जिल्लाका महिला, बालबालिका तथा परिवारहरू कठिन परिस्थितिमा छन्।
घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक आवश्यकताका सामग्री गुमाएका परिवारहरूलाई तत्काल सहयोगको आवश्यकता छ।
नारी नेपाल प्रभावित समुदायसम्म राहत, आवश्यक सामग्री र मानवीय सहयोग पुर्याउन जुटिरहेको छ।
तपाईंको सानो सहयोगले एउटा परिवारलाई ठूलो आशा दिन सक्छ।